राजनीति

देउवा निवासमा नेताहरूकाे ओहोरदोहोर

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि देउवा निवास बूढानीलकण्ठमा बिहानैबाट नेताहरुकाे ओहोरदोहोर सुरु भएको छ।  

सभापति देउवा निवासमा बिहानैबाट कांग्रेसका नेता कार्यकर्ताको चहलपहल चलेको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ। 

सहमति अनुसार पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन्। 

प्रकाशित: १८ असार २०८१ ०९:५० मंगलबार