उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू कायर नभएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले रास्वपा कायरहरूको पार्टी नभएको र आफू पनि कायर नभएको बताएका हुन्।
उनले भने, 'मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला, रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन।,'
प्रकाशित: ६ जेष्ठ २०८१ १८:४५ आइतबार