राजनीति

संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सभामुख देवराज घिमिरेले आज पनि विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।

अहिले १०ः३० बजे प्रमुख सचेतकहरूलाई उनले छलफलका लागि बोलाएका छन्।

प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ६ जेष्ठ २०८१ १०:०७ आइतबार

#devraj_ghimire #discuss #parliament