राजनीति

संसद अवरोध हटाउने विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता सुरु भएको छ।

सभामुख घिमिरे आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्।

संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

प्रकाशित: २ जेष्ठ २०८१ ०९:३१ बुधबार

#prachanda #Devraj Ghimire #Baluwatar