राजनीति

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरेका हुन्।

संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको छ।

रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको छ।  

यस्तो छ नीति तथा कार्यक्रम:

प्रकाशित: १ जेष्ठ २०८१ १७:१२ मंगलबार

#Government policies and programmes