राजनीति

जसपा नेपालको केन्द्रिय समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आज बस्दैछ।

बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने बताइएको छ।

साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रुपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।

प्रकाशित: १ जेष्ठ २०८१ ०८:५१ मंगलबार

#jasapa_nepal #central committee- meeting #upendra_yadav