जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने छ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ। साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ।
प्रकाशित: २६ वैशाख २०८१ ०८:२५ बुधबार