राजनीति

जसपा फुटाएको आरोपप्रति प्रधानमन्त्री भन्छन्: नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?

प्रधानमन्त्री पुष्पकमल दाहालले जसपा फुटाएको आरोपमाथि प्रतिक्रिया दिएका छन्।

मंगलबार सभामुखले बोलाएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीले दाहाललाई जसपा तपाईंले फुटाएको भन्छन् नि भन्दै प्रश्न गरेका थिए।

सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले 'नेपालमा प्रचण्डबाहेक कसलाई देख्या छन् र ?' भनेका छन्। 

प्रकाशित: २५ वैशाख २०८१ १४:३१ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल