राजनीति

२०८१/०८२ को बजेट सम्बन्धमा छलफल गर्न आर्थिक समितिको बैठक बस्दै

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

बैठक बिहान ११ बजेबाट शुरु हुनेछ। बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ।

प्रकाशित: १४ वैशाख २०८१ ०८:३६ शुक्रबार

राष्ट्रिय सभा आर्थिक मामिला तथा सुशासन समिति