राजनीति

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

फाइल तस्बिर

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बताइएको छ।

आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०८:१६ शुक्रबार

राज्य व्यवस्था तथा सुशासन समिति बैठक सिंहदरबार नेपाली सेना