राजनीति

कोशी प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेश

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेश भएको छ। आज बसेको प्रदेशसभाको बैठकमा  मुख्यमन्त्री केदार कार्की  विरुद्ध सङ्कल्प प्रस्ताव पेश भएको हो।

नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की विरुद्धको  सङ्कल्प प्रस्ताव पेश गरेका हुन्।

सङ्कल्प प्रस्ताव पेश गर्दै भण्डारीले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न आग्रह गरे। 

प्रकाशित: ६ वैशाख २०८१ १४:२९ बिहीबार

कोशी प्रदेशसभा बैठक