राजनीति

गण्डकी प्रदेशसभा अधिवेशन वैशाख ७ गतेदेखि आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन्।

प्रकाशित: ५ वैशाख २०८१ १४:२२ बुधबार

गण्डकी प्रदेशसभा