राजनीति

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ।

बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ।

प्रकाशित: ३० चैत्र २०८० ०८:५४ शुक्रबार

संसदीय समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सार्वजनिक सेवा प्रशारण विधेयक विधायन व्यवस्थापन समिति