राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बोलाइएको छ।

बैठक यही चैत २० गतेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्नेछ।

प्रकाशित: १८ चैत्र २०८० १४:२० आइतबार

नेपाली कांग्रेस