राजनीति

प्रधानमन्त्रीसँग सांसदहरुको सवाल-जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले राखेको प्रश्नको उत्तर दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा १३ जना सांसदले उठाएका सवालहरुको जवाफ दिएका हुन्।

सांसदहरुले सरकारका कामकारबाही र जनतासँगका विभिन्न सरोकारका सवाल उठाएका थिए।

यस्ताे छ सवाल-जवाफ:

 

प्रकाशित: ६ चैत्र २०८० १४:२१ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल