राजनीति

नेकपा एसको महाधिवेशन मस्यौदा समितिको बैठक जारी

नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन मस्यौदा समितिको बैठक अहिले बसिरहेको छ।

१० औं केन्द्रीय महाधिवेशनलाई केन्द्रीत गरेर महाधिवेशन मस्यौदा समितिको बैठक चलिरहेको बताइएको छ।

चार दिनसम्म चल्ने बैठकमा राजनीतिक प्रतिवदेन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र सांगठनिक प्रतिवदेनमाथि छलफल हुने र अन्तिम रुप दिइने छ।

प्रकाशित: ६ चैत्र २०८० १३:३६ मंगलबार

नेकपा (एकीकृत समाजवादी) महाधिवेशन मस्यौदा समिति बैठक