राजनीति

९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याइयोस्: सांसद सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ९ वटा उद्योग रुग्ण अवस्थामा रहेको जानकारी गराउँदै बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित: २४ फाल्गुन २०८० १२:४० बिहीबार

माधव सापकोटा