राजनीति

समसामयिक विषयमा छलफल गर्दै माओवादी केन्द्र

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक अहिले जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० ०८:५३ सोमबार

नेकपा माओवादी केन्द्र सचिवालय बैठक पेरिसडाँडा