राजनीति

प्रतिपक्षी एमालेद्वारा संसदमा अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद अवरोध गरेका छन्। सरकारले संसदमा उठेका सवालको जवाफ र बालकुमारी घटनामा दोषि ठहरिएका मन्त्रीले राजीनामा नदिए संसद चल्न नदिने भन्दै एमालेले आज पनि संसदमा उठेर विरोध जनाएको हो।

एमालेको विरोधका कारण संसदको नियमित कारबाही केहीबेरका लागि प्रभावित बनेको छ।

प्रकाशित: १४ फाल्गुन २०८० ११:३७ सोमबार

प्रमुख प्रतिपक्षी नेकपा एमाले