राजनीति

तस्बिर र भिडियोमा हेर्नुहोस् राष्ट्रपतिको सपथ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन्। दोस्रो कार्याकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सपथ गराए। प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई सपथ गराई रहँदा प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायापरिषदले पठाएको थियो।