राजनीति

कांग्रेस एक्लै 'चुनाव लड्ने' गगनको प्रस्ताव महासमितिबाट सर्वसम्मत पारित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा महासमितिको बैठकमा प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ।

ललितपुरको गोदावरीमा भएको महासमितिको बैठकमा थापाले चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बिहीबार महासमितिबाट सर्वसम्मत पारित भएको हो।

महामन्त्री थापाको प्रस्तावमा कांग्रेसले चुनावमा गठबन्धन नगरी एक्लै लड्ने कुरा समावेश छ।

उनको प्रस्तावमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यहरुले विरोध गरेका थिए। तर पनि थापाको प्रस्ताव बैठकबाट सर्वसम्मत पारित भएको हो।

यस्ताे छ  प्रस्ताव: 

प्रकाशित: १० फाल्गुन २०८० १७:४६ बिहीबार

महामन्त्री गगनकुमार थापा