राजनीति

गोदावरीमा कांग्रेस महासमिति बैठक सुरू (तस्बिरहरु)

नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ।

ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।

बैठक फागुन १० गतेसम्म चल्नेछ।

प्रकाशित: ७ फाल्गुन २०८० १५:१७ सोमबार

नेपाली कांग्रेसको महासमिति बैठक