राजनीति

‘समुदायमा कांग्रेस’ अभियानः यस्तो छ प्रदेश र जिल्लामा खटिएका केन्द्रीय नेताहरूको सूची

नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि प्रदेश र जिल्लाहरू नेताहरूलाई खटाएको छ। प्रदेश र जिल्लाअनुसार टोली परिचालन भएको कांग्रेसले आइतबार जानकारी दिएको हो।

केन्द्रीय प्रतिनिधिहरू संलग्न टोली माघ १६ गते सहिद दिवसदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्ला–जिल्लामा रहने जनाइएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रदेश र जिल्लाहरूमा केन्द्रीय प्रतिनिधिहरूलाई फरक–फरक समूहमा विभाजित गरेर खटाइएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेताहरूलाई खटाइएको हो।

अभियानका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक–फरक टोली खटाइएको कांग्रेसले जनाएको छ।

टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक छन्। तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ।

कहाँ–कहाँ को–को खटाइएको छ? हर्नुस् विस्तृत विवरण:

प्रकाशित: १४ माघ २०८० ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App