राजनीति

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काँग्रेस संसदीय दलकाे नेता छान्न मतदानमाा उपस्थित सभापति शेरबहादुर देउवा , नेता प्रकाशमान सिंह लगायत । तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन्। 

सोमबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई २५ मतले हराउँदै देउवा विजयी भएका हुन्।

देउवाले ४४ मत प्राप्त गरे भने सिंहले १९ मत प्राप्त गरे। 

प्रकाशित: २१ फाल्गुन २०७४ ०६:५९ सोमबार

४४ मतसहित काँग्रेस संसदीय दलको नेतामा देउवा