राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ। आयोगले आइतबार राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको हो।
आयोगका अनुसार निर्वाचन अवधिभर सार्वजनिक स्रोत/साधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन।
त्यस्तै राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले बताएको छ।
यस्तो छ आचारसंहिता:
प्रकाशित: २९ पुस २०८० १०:५५ आइतबार