राजनीति

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तान सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश पठाएका हुन्।

दुई देशबीचको सम्वन्ध थप मजवुत हुने पाकिस्तानले विश्वास लिएको छ। आर्थिक विकास र समृद्धिको युगतर्फ अघि बढ्ने सन्देशमा उल्लेख गरिएको छ।

 

प्रकाशित: ४ फाल्गुन २०७४ १३:४८ शुक्रबार

प्रधानमन्त्री ओलीलाई पाकिस्तानको बधाई