राजनीति

उहिलेका प्रचण्ड र अहिलेका दाहाल

फोटो प्रर्दशनीको अवलोकन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’। तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौं– तस्बिरहरु त हल भरि झुन्ड्याइएका थिए । तर युद्धकालिन मुख्य घटनाक्रमका तस्बिर आउँदा कतै रोमान्चक  त कतै गंभिर देखिन्थे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

साँस्कृतिक संग्रहालय नेपालले बिहीवार बबरमहल आर्ट ग्यालरीमा आयोजित फोटो प्रदर्शनीको अवलोकन गर्दा दाहालको मनोभावना फरक फरक देखिएको थियो । केही फोटोमा उनले आफैलाई खोजेका थिए । प्रदर्शनीमा  माओवादी जनयुद्धको सुरुदेखि शान्ति स्थापनासम्मका फोटो राखिएका छन् । प्रदर्शनी बिहीबारदेखि ५ दिनसम्म सञ्चालन हुनेछ ।

फोटो प्रर्दशनीको अवलोकन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’। तस्बिर: प्रदीपराज वन्त/रासस
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App