राजनीति

देउवाले आज राजीनामा दिने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन्। 
‘पहिला मन्त्रिपरिषद्को अन्तिम बैठक बस्नेछ । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ,’ प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०२:३६ बिहीबार

देउवाले राजीनामा दिने