राजनीति

सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते

पोखरा – प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ।

आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो। बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।

प्रकाशित: २२ माघ २०७४ ०७:४२ सोमबार

सभामुख उपसभामुखको निर्वाचन गते