राजनीति

प्रदेश ७ मा सभामुखको निर्वाचन माघ २९ गते

काठमाडौं – प्रदेश नम्बर ७ को प्रथम प्रदेशसभा बैठक सम्पन्न भएको छ। धनगढीस्थित जिल्ला समन्वय समितीको सभाहलमा बसेको बैठकले प्रदेशसभा सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको छ। बैठकको अध्यक्षता जेष्ठ सदस्य ७४ बर्षीया दिव्यश्वरी शाहले गरेकी थिइन।

प्रकाशित: २१ माघ २०७४ ०९:२५ आइतबार

प्रदेश सभामुखको निर्वाचन २९ गते