राजनीति

कार्यदललाई ओली र दाहालको धन्यवाद

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ। कार्यदलले एमाले माओवादीबीच प्रदेश सभाको लागि पदीय बाँटफाँट र राष्ट्रिय सभाको भागवण्डा टुंगाएको थियो। बालकोटमा आज बसेको संयोजन समितिको बैठकमा पार्टी एकताको प्रगतिबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई ब्रिफिङ गरेका थिए।

 

 

प्रकाशित: १८ माघ २०७४ १२:२९ बिहीबार

कार्यदललाई ओली दाहालको धन्यवाद