राजनीति

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ – नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ,  रामबहादुर थापा बादल लगायत सहभागी छन्।

बैठकमार्फत दुई पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले विशेष निर्देशन दिन लागेका हुन् ।

प्रकाशित: १५ माघ २०७४ ०४:५८ सोमबार

वाम कार्यदलको बैठक सिंहदरबारमा जारी