राजनीति

आज पनि राप्रपा केन्द्रीय समितिको बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेबाट शुरु हुने राप्रपाले जानकारी दिएको छ। 

आजको बैठकमा कार्यसमितिमा पेस भएका प्रतिवेदन पारित गर्ने र आज नै बैठक सकिनेछ।

प्रकाशित: ३ पुस २०८० ०४:११ मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यसमिति केन्द्रिय कार्यसमितिको बैठक प्रतिवेदन पारित