राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकमा पार्टीको रूपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: ३ पुस २०८० ०३:३३ मंगलबार

सत्तारुढ दल नेकपा माओवादी केन्द्र पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पार्टीको रूपान्तरण अभियान