राजनीति

जनमोर्चाले राष्ट्रिय सभाका उम्मेदवार तोक्यो

काठमाडौं- राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। जनमोर्चाले ४ नम्बर प्रदेशबाट कृष्ण अधिकारी र मिना पुनलाई उम्मेदवार बनाएको छ भने छ नम्बर प्रदेशबाट रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकिएको छ।

 

 

प्रकाशित: ९ माघ २०७४ ०९:०९ मंगलबार

जनमोर्चाले राष्ट्रिय सभाका उम्मेदवार तोक्यो