राजनीति

कांग्रेस महासमिति बैठक सर्‍यो

नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो। योसँगै कांग्रेसले महासमिति बैठक तेस्रो पटक सारेको छ। 

प्रकाशित: २९ मंसिर २०८० ०९:०२ शुक्रबार

नेपाली कांग्रेस महासमिति बैठक