राजनीति

प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र

प्रदेशसभाका समानुपातिक सांसदलार्इ प्रमाणपत्र वितरण गर्दै प्रमुख निर्वाचन अायुक्त अयाेधीप्रसाद यादव । तस्बिर : दिनेश गाेले

काठमाडौँ – निर्वाचन आयोगले गत मंसिर १० र २१ सम्पन्न भएको निर्वाचनबाट निर्वाचित समानुपातिक तर्फका सांसदहरूलाई आज प्रमाणपत्र वितरण  गरेको छ।

आयोगले प्रदेश सभा तर्फका  समानुपातिक सांसदहरूलाई निर्वाचन आयोगको कार्यालय कान्तिपथमा एक समारोहबीच प्रमणपत्र वितरण गरेको हो। 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उनीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । 

प्रकाशित: ५ माघ २०७४ ०७:५६ शुक्रबार

प्रदेशसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र