राजनीति

पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित

पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन्।

शुक्रबारको बसेकाे संसदीय सुनुवाइ समितिकाे बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गरेको हो।

मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो।

प्रकाशित: २२ मंसिर २०८० १२:१९ शुक्रबार

सनिल नेपाल पोर्चुगलको राजदूतमा सनिल नेपाल