राजनीति

रुद्रप्रसाद गौतम खानेपानी तथा महसुल आयोगको अध्यक्षमा नियुक्त

फाइल तस्बिर

सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ।

आयोगको सदस्यहरूमा यशोदा कार्की र कुलभुषण शर्मा नियुक्त भएका छन्।

बिहीबार बिहानकै मन्त्रीपरिषद्ले यो निर्णय गरेको हो।

प्रकाशित: २१ मंसिर २०८० ०५:३० बिहीबार

सरकार खानेपानी तथा महसुल निर्धारण आयोग रुद्रप्रसाद गौतम