राजनीति

एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबारको बसेको बैठकले सरकारलाई एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न निर्देशन दिएको हो।

समितिले छानबिन नगरुनजेलसम्म एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न पनि सरकारलाई निर्देशन दिएको छ। 

प्रकाशित: २० मंसिर २०८० ११:३५ बुधबार

लेखा समिति