राजनीति

रायमाझीका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

उच्च अदालत, पाटनले आज उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो।

प्रकाशित: १५ मंसिर २०८० ११:३४ शुक्रबार

सन्दीप रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझी