राजनीति

रााष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभा गठनका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शुक्रबार बसेको आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचान आयोगले माघ २५ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले पुस २५ गतेसम्मलाई दल दर्ता आह्वान गरेको छ । 

प्रकाशित: २१ पुस २०७४ ११:२७ शुक्रबार

रााष्ट्रिय सभाको चुनाव २४ गते गर्ने सरकारको निर्णय