काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । चार बजे बस्ने भनिएको बैठक भने साढे ४ हुँदासम्म सुरु भएको छैन ।
बैठकले प्रदेशको केन्द्र र प्रमुख तोक्ने बताइएको छ । त्यस्तै राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने स्रोतको भनाइ छ ।
प्रकाशित: २१ पुस २०७४ १०:५५ शुक्रबार