राजनीति

सरकारले भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजार दिने (यी हुन् मन्त्रिपरिषद्को निर्णय)

सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो।

प्रकाशित: २७ कार्तिक २०८० ०७:५४ सोमबार

भूकम्प पीडित