राजनीति

गोपालमान श्रेष्ठलाई पराजित गर्दै स्याङजा २ मा एमालेकी पद्मा अर्याल विजयी

 

काठमाडौं- उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै नेकपा एमालेकी पद्मा कुमारी अर्याल स्याङजा २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन्। अर्यालले ३५१४२ मत प्राप्त गरिन् भने श्रेष्ठले ३१४३६ मत प्राप्त गरे।

यस अघि स्याङजा १ मा सम्पन्न मतगणनामा एमाले कै नारायण मरासिनी विजयी भएका छन्।

प्रकाशित: २६ मंसिर २०७४ १५:५८ मंगलबार

गोपालमान श्रेष्ठलाई पराजित गर्दै स्याङजा एमालेकी पद्मा अर्याल