राजनीति

कांग्रेसका चौधरी बारा १ बाट विजयी

काठमाडौं- नेपाली कांग्रेसका नेता उमाकान्त चौधरी वारा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २४४५० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका अच्युत प्रसाद मैनालीले २२०३० मत प्राप्त गरे। चौधरी पूर्व स्वास्थ्यमन्त्री हुन्।

प्रकाशित: २४ मंसिर २०७४ २१:५८ आइतबार

कांग्रेसका चौधरी बारा