राजनीति

राजपा नेता राजकिशोर यादव सिराहा ४ मा विजयी

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव सिराहा ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २१ १४४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी माओवादीका अजय शंकर नायकले १७१५७ मत प्राप्त गरे। यादव पूर्व सञ्चारमन्त्री हुन भने नायक पूर्व कानूनमन्त्री हुन्।

प्रकाशित: २४ मंसिर २०७४ २१:५१ आइतबार

राजपा नेता राजकिशोर यादव सिराहा