राजनीति

गुन्डा नाइके गणेशलाई हराउँदै चन्द्रबहादुर विजयी

 

काभ्रे प्रदेश नं १ (ख)मा कांग्रेसका गणेश लामालाई हराउँदै एमालेका चन्द्रबहादुर लामा विजयी भएका छन्। उनी २४ हजार ४४७ मत ल्याए विजयी भएका छन्। प्रतिद्वन्द्वी गुन्डा नाइके लामाले २० हजार २७० मत ल्याए। 

प्रकाशित: २४ मंसिर २०७४ १७:०१ आइतबार

गुन्डा नाइके गणेशलाई हराउँदै चन्द्रबहादुर