पर्सा–पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।
पछिल्लो परिणाम यस्तो छ ।
पर्सा क्षेत्र नं १
प्रतिनीधि सभा खसेका मत -४६९२४
फोरम नेपाल प्रदिप यादव १५३१०
नेपाली काँग्रेस अनिल रुंगटा १२३२५
नेकपा एमाले विचारी यादव ४२५८
प्रदेश सभा पर्सा १ क
फोरम नेपाल जन्नत अन्सारी ८५९३ मत (विजयी)
नेका राम नारायण प्रसाद कुर्मी ७१७१
माके रहबर अन्सारी ६७९४
पर्सा १ ख
खसेको मत २२१२९
फोरम नेपाल लालबाबु राउत ३४१०
नेका विजय सर्राफ ३१२८
एमाले शम्भु प्रसाद गुप्ता १११२
पर्सा क्षेत्र नं २ प्रतिनीधि सभा
खसेको मत ५२०११
नेका अजय चौरसिया ८१८८
फोरम नेपाल बिमल श्रीवास्तव ७८९६
माके मोहम्मद सलिम मन्सुर ३६१०
प्रदेश सभा २ क
खसेको मत २७१५०
नेका स राजेश्वर प्र.साह तेली १०२५९(विजयी)
फोरम नेपाल राम नरेश यादव १००७९
माओवादी केन्द्र रामचन्द्र साह तेली ५०५७
पर्सा क्षेत्र नं ३ प्रतिनीधि सभा
खसेको मत ५४३०६
फोरम नेपाल हरि नारायण रौनियार ४८७४
नेका सुरेन्द्र प्रसाद चौधरी ४७४८
नेकपा एमाले राजकुमार गुप्ता ४४०९
नेपाल संघिय समाजवादी राजकुमार यादव ३६७१
प्रदेश सभा ३ क
खसको मत २९१९७
फोरम नेपाल अब्दुल रहिम अन्सारी ५८६४
नेका चन्द्र किशोर प्रसाद चौधरी ५८०५
एमाले नागेन्द्र चौधरी ५८२४
नेपाल संघीय समाजवादी श्रीराम गिरी २७८०
पर्सा क्षेत्र नं ४ प्रतिनिधि सभा
खसेको मत ५३१५९
राजपा नेपाल लक्ष्मणलाल कर्ण ७४५१
नेका रमेश रिजाल ५३०२
माओवादी केन्द्र उर्मिला अर्याल २६०४
प्रदेश सभा ४ क
नेपाली काँग्रेसका शंकर प्रसाद चौधरी ७४८८ (विजयी)
नेकपा एमालेका जय प्रकाश थारुले ७0४०
राजपा रामचन्द्र पण्डित ४९०८
प्रदेश सभा ४ ख
खसेको मत २८२८४
फोरम नेपाल सिंगासन साह कलवार ३२६१
नेका बशिष्ठ नारायण कुर्मी १०१९
माओवादी केन्द्र सुरेश कुमार कुर्मी ११६७
प्रकाशित: २४ मंसिर २०७४ ०६:४१ आइतबार