राजनीति

सुवासचन्द्र नेम्बाङ इलाम २ मा विजयी

इलाम- इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरे। नेम्वाङ पूर्व सभामुख हुन्।  

प्रकाशित: २३ मंसिर २०७४ २३:४८ शनिबार

सुवासचन्द्र नेम्बाङ इलाम